सिद्धान्त, इतिहास र कार्यकर्ताका कारण कांग्रेस बलियो : महामन्त्री कोइराला

नगरकोट । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सिद्धान्त, इतिहास र कार्यकर्ताका कारण कांग्रेस बलियो भएको बताउनुभएको छ । समाजवाद अध्ययन केन्द्र, भक्तपुरद्वारा आयोजित अपाङ्गता भएका व्यक्तिहरूका लागि सहयोगी सामग्री हस्तान्तरण कार्यक्रममा उहाँले निर्वाचनमा पराजित भएपनि कांग्रेस कमजोर नभएको बताउनुभयो । उहाँले नेपाली कांग्रेस निर्वाचनमा पराजित भएपनि संसदमा प्रमुख प्रतिपक्षीको भूमिकामा असफल नहुने बताउनुभयो । कांग्रेसको … Continue reading सिद्धान्त, इतिहास र कार्यकर्ताका कारण कांग्रेस बलियो : महामन्त्री कोइराला